भजनसङ्ग्रहको किताब
अध्यायहरू
विषयवस्तुको सारांश
-
-
यहोवा निष्पक्ष न्यायाधीश हुनुहुन्छ
-
‘हे यहोवा, मेरो निसाफ गर्नुहोस्’ (८)
-
-
-
-
यहोवा कदम चाल्नुहुन्छ
-
परमेश्वरका वचनहरू शुद्ध छन् (६)
-
-
-
-
परमेश्वरका अभिषिक्त राजाको उद्धार
-
कोही रथमा भर पर्छन् त कोही घोडामा ‘तर हामी भने यहोवाको नाम पुकार्छौँ’ (७)
-
-
-
-
महिमित राजा ढोकाबाट भित्र पस्छन्
-
‘धर्ती यहोवाकै हो’ (१)
-
-
-
-
भजनरचयिताको प्रार्थनाको सुनुवाइ
-
‘यहोवा, मेरो बल र ढाल’ (७)
-
-
-
-
शोक हर्षमा परिणत हुन्छ
-
परमेश्वरको अनुग्रह जीवनभर रहन्छ (५)
-
-
-
-
शत्रुहरूको बीचमा हुँदा मदतको लागि प्रार्थना
-
“परमेश्वर मेरो मदतगार हुनुहुन्छ” (४)
-
-
-
-
पृथ्वीको न्याय गर्ने एक जना परमेश्वर हुनुहुन्छ
-
दुष्टहरूलाई दण्ड दिनको लागि प्रार्थना (६-८)
-
-
-
-
परमेश्वर, शत्रुहरूको विरुद्धमा एउटा बलियो धरहरा
-
‘म तपाईँको पालमा पाहुना बन्नेछु’ (४)
-
-
-
-
लुकेर गरिएको हमलाबाट सुरक्षा
-
“परमेश्वरले तिनीहरूलाई प्रहार गर्नुहुनेछ” (७)
-
-
-
-
झट्टै मदत गर्न बिन्ती
-
“मेरो खातिर झट्टै कदम चाल्नुहोस्” (५)
-
-
-
-
परमेश्वर निष्पक्ष भई न्याय गर्नुहुन्छ
-
दुष्टहरूले यहोवाको कचौराबाट पिउनेछन् (८)
-
-
-
-
सियोन, साँचो परमेश्वरको सहर
-
सियोनमै जन्मेकाहरू (४-६)
-
-
-
-
यहोवा, उद्धारक र न्यायी न्यायकर्ता
-
यहोवाले उद्धारका कामहरू प्रकट गर्नुभएको छ (२, ३)
-
-
-
-
आफ्ना मानिसहरूका खातिर यहोवाका विश्वासयोग्य कामहरू
-
-
-
परमेश्वरका आश्चर्यजनक कामहरूको लागि उहाँलाई धन्यवाद देओ
-
-
-
यहोवाको प्रशंसा गर्न सबै राष्ट्रलाई आह्वान
-
परमेश्वरको अटल प्रेम अपार छ (२)
-
-
-
-
परमेश्वरको अनमोल वचनको कदर
-
“जवान मानिसले कसरी आफ्नो मार्ग स्वच्छ राख्न सक्छ?” (९)
-
“तपाईँका सम्झौटाहरू मलाई साह्रै मन पर्छ” (२४)
-
“म तपाईँको व्यवस्थालाई कत्ति प्रेम गर्छु!” (९७)
-
‘मेरा सबै शिक्षकमा भन्दा ज्यादा अन्तर्दृष्टि’ (९९)
-
“तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्ती” (१०५)
-
“सत्य नै तपाईँको वचनको सार हो” (१६०)
-
परमेश्वरको व्यवस्था मन पराउनेहरूले शान्ति पाउँछन् (१६५)
-
-
-
-
आक्रमण गरिएको तर हराउन नसकिएको
-
सियोनलाई घृणा गर्नेहरू लज्जित (५)
-
-
-
-
दूध छुटाइएको बालकजस्तै सन्तुष्ट
-
ठूलठूला कुरा पाउने चाह गर्दिनँ (१)
-
-
-
-
रातमा परमेश्वरको प्रशंसा
-
“पवित्रतामा आफ्नो हात उचाल” (२)
-
-