संक्षिप्त जानकारी—नर्वे
- जनसङ्ख्या: ५५,०४,०००
- बाइबल सिकाउने सेवकहरू: १२,०३४
- मण्डली: १६२
- औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ४६४
प्रहरीधरहरा—अध्ययन संस्करण
तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे —नर्वे
एउटा अप्रत्याशित प्रश्नले कसरी एउटा परिवारलाई प्रकाशनहरूको आवश्यकता बढी भएको ठाउँमा सेवा गर्न उत्प्रेरित गऱ्यो?