सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रहरीधरहरा सङ्ख्या ४ २०१७ | जीवन र मृत्युबारे बाइबलले के सिकाउँछ?

तपाईंलाई कस्तो लाग्छ?

के मृत्यु परमेश्वरले हाम्रो लागि राख्नुभएको उद्देश्यको भाग हो? बाइबल भन्छ: [परमेश्वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ अनि मृत्यु हुनेछैन।”प्रकाश २१:⁠४.

यस अङ्‌कको प्रहरीधरहरा-मा जीवन र मृत्युबारे बाइबलले के सिकाउँछ भनी बताइएको छ।

 

आवरण लेख

अलमल्लमा पार्ने एउटा प्रश्न

मरेपछि के हुन्छ भन्ने विषयमा सबैको आ-आफ्नै धारणा छ, त्यसोभए यस विषयमा सही जानकारी दिने के कुनै भरपर्दो स्रोत छ?

आवरण लेख

जीवन र मृत्युबारे बाइबलले के सिकाउँछ

के मरेपछि पनि शरीरको कुनै भाग जीवित रहिरहन्छ? के हामीसँग अमर आत्मा छ? मरेकाहरू कहाँ छन्‌?

परिवारमा कसैलाई प्राणघातक रोग लाग्दा

परिवारका सदस्यहरूले प्राणघातक रोग लागेका आफ्ना प्रियजनहरूलाई कसरी हेरविचार गर्न र सान्त्वना दिन सक्छन्‌? बिरामीको हेरविचार गर्दा आउन सक्ने विभिन्न भावनाहरूसँग जुझ्न कसरी मदत पाउन सकिन्छ?

एलियास हुटर र तिनका उल्लेखनीय हिब्रू बाइबलहरू

सोह्रौं शताब्दीका एक विज्ञ एलियास हुटरले दुईवटा उल्लेखनीय हिब्रू बाइबलहरू प्रकाशित गरे।

हिब्रू भाषाको सानो अक्षरले दिएको ठूलो आश्वासन

व्यवस्थाको सबैभन्दा सानो अक्षर भन्नुहुँदा येशूको मनमा के थियो?

पूरै पृथ्वीमा प्रमोदवन​—के यो सम्भव छ?

इतिहास केलाउने हो भने थुप्रै मानिसलाई प्रमोदवनको विषयमा चासो थियो भनेर स्पष्ट देखिन्छ। के फेरि पृथ्वीमा प्रमोदवन पुनर्स्थापित हुन सम्भव छ?

अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू

हामी किन मर्छौं?

बाइबलको जवाफले तपाईंलाई सान्त्वना र आशा दिन्छ।