अविवाहित अवस्था
अविवाहित अवस्थालाई किन वरदान भन्न सकिन्छ?
अविवाहित भाइबहिनीलाई किन विवाह गर्न दबाब दिनु हुँदैन?
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
रोमी १४:१०-१२—प्रेषित पावलले भाइबहिनीको न्याय गर्नु किन गलत हो भनेर बताए
-
१को ९:३-५—प्रेषित पावलसित विवाह गर्ने अधिकार थियो तर तिनी अविवाहित रहेकोले यहोवाको सेवामा अझ धेरै गर्न सके
-
के अविवाहितहरूले आनन्दित हुन विवाह गर्नै पर्छ भन्ने सोचाइ राख्नु हुन्छ?
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
न्या ११:३०-४०—यिप्तहकी छोरी अविवाहित रहिन् र अर्थपूर्ण जीवन बिताइन्
-
प्रे २०:३५—येसुका शब्दहरूबाट उहाँ अविवाहित हुनुभए तापनि आनन्दित हुनुहुन्थ्यो भनेर बुझ्न सक्छौँ किनकि उहाँ अरूलाई दिने गर्नुहुन्थ्यो
-
१थि १:२-९; २:१२—प्रेषित पावल अविवाहित भए तापनि साक्षीकार्यमा भाग लिएकोले आनन्दित र सन्तुष्ट थिए
-
अविवाहित भाइबहिनीले किन यहोवाका अरू सेवकले जस्तै स्वच्छ नैतिक आचरण कायम राख्नुपर्छ?
१को ६:१८; गला ५:१९-२१; एफि ५:३, ४
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
हित ७:७-२३—राजा सुलेमानले एक युवक वेश्याको बहकाउमा परेर दुःखद नतिजा भोग्नुपरेको कुरा बताए
-
श्रेष्ठ ४:१२; ८:८-१०—सुलम्मेनी युवतीले पवित्र आचरण कायम राखेकीले तिनको प्रशंसा गरिएको छ
-
अविवाहित भाइबहिनीले विवाह गर्नेबारे कहिले सोच्नु बुद्धिमानी हो?
१थि ४:४, ५ पनि हेर्नुहोस्