व्यावहारिकता
ख्रिष्टियनहरू किन व्यावहारिक हुनुपर्छ?
१ति ३:२, ३ पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
उत्प १८:२३-३३—अब्राहामले सदोम र गमोराको विनाशबारे एकपछि अर्को प्रश्न सोध्दा यहोवाले धैर्य गर्दै जवाफ दिनुभयो
उत्प १९:१६-२२, ३०—यहोवा लुतप्रति व्यावहारिक हुनुभयो; तिनले पहाडी इलाकातिर नभई जोअर जान चाहेको कुरा बताउँदा उहाँले तिनको बिन्ती सुन्नुभयो
मत्ति १५:२१-२८—येसु एक फोनिसियाली स्त्रीप्रति व्यावहारिक हुनुभयो र उनको असाधारण विश्वास देखेर उनले भनेझैँ गर्नुभयो