बाइबलको कालक्रम
-
“आदिमा . . . ”
-
ई.पू. ४०२६ (लगभग ६,००० वर्षअघि) आदमको सृष्टि
-
ई.पू. ३०९६ (लगभग ५,१०० वर्षअघि) आदमको मृत्यु
-
ई.पू. २३७० (लगभग ४,३७० वर्षअघि) जलप्रलय सुरु
-
ई.पू. २०१८ अब्राहामको जन्म
-
ई.पू. १९४३ (लगभग ३,९५० वर्षअघि) अब्राहामसितको करार
-
ई.पू. १७५० (लगभग ३,७५० वर्षअघि) यूसुफ दासको रूपमा बेचिएको
-
ई.पू. १६१३ अघि (लगभग ३,६२० वर्षअघि) अय्यूबको परीक्षा
-
ई.पू. १५१३ (लगभग ३,५२० वर्षअघि) मिश्रबाट प्रस्थान
-
ई.पू. १४७३ यहोशूको नेतृत्वमा इस्राएलको कनान प्रवेश
-
ई.पू. १४६७ (लगभग ३,४७० वर्षअघि) कनानमाथि ठूलो विजय हासिल
-
ई.पू. १११७ (लगभग ३,१२० वर्षअघि) शाऊल राजाको रूपमा अभिषेक
-
ई.पू. १०७० परमेश्वर दाऊदसित राज्य करार बाँध्नुहुन्छ
-
ई.पू. १०३७ सुलेमान राजा हुन्छन्
-
ई.पू. १०२७ (लगभग ३,०३० वर्षअघि) यरूशलेममा मन्दिरको निर्माण पूरा
-
ई.पू. १०२० तिर श्रेष्ठगीत पूरा
-
ई.पू. ९९७ (लगभग ३,००० वर्षअघि) इस्राएल दुई राज्यमा टुक्रिन्छ
-
ई.पू. ७१७ तिर (लगभग २,७२० वर्षअघि) हितोपदेशको संकलन पूरा
-
ई.पू. ६०७ (लगभग २,६१० वर्षअघि) यरूशलेमको विनाश; बेबिलोनमा निर्वासन
-
ई.पू. ५३९ बेबिलोनमाथि कोरेसको विजय
-
ई.पू. ५३७ (लगभग २,५४० वर्षअघि) निर्वासित यहूदीहरू यरूशलेम फिर्ती
-
ई.पू. ४५५ (लगभग २,४०० वर्षअघि) यरूशलेमको पर्खालको पुनर्निर्माण; ६९ हप्ता सुरु
-
ई.पू. ४४३ पछि मलाकीको भविष्यसूचक पुस्तक पूरा
-
ई.पू. २ तिर येशूको जन्म
-
इ.सं. २९ (लगभग १,९८० वर्षअघि) येशूको बप्तिस्मा
परमेश्वरको राज्यबारे येशूको प्रचारकार्य सुरु -
इ.सं. ३१ येशू १२ प्रेरित छान्नुहुन्छ; डाँडाको उपदेश दिनुहुन्छ
-
इ.सं. ३२ येशूद्वारा लाजरसको पुनरुत्थान
-
इ.सं. ३३, निसान १४ (लगभग १,९७० वर्षअघि) येशू मारिनुहुन्छ (निसान महिना मार्च र अप्रिलको बीचतिर पर्छ))
-
इ.सं. ३३ निसान १६ येशूको पुनरुत्थान
-
इ.सं. ३३ सिभान ६; पेन्तिकोस, पवित्र आत्मा खन्याइन्छ (सिभान महिना मे र जूनको बीचतिर पर्छ)
-
इ.सं. ३६ (लगभग १,९७० वर्षअघि) कर्नीलियस ख्रीष्टियान बन्छन्
-
इ.सं. ४७-४८ तिर पावलको पहिलो प्रचारयात्रा
-
इ.सं. ४९-५२ तिर पावलको दोस्रो प्रचारयात्रा
-
इ.सं. ५२-५६ तिर पावलको तेस्रो प्रचारयात्रा
-
इ.सं. ६०-६१ रोमको झ्यालखानामा हुँदा पावल पत्र लेख्छन्
-
इ.सं. ६२ अघि येशूका सौतेनी भाइ याकूब पत्र लेख्छन्
-
इ.सं. ६६ यहूदीहरू रोम विरुद्ध विद्रोह गर्छन्
-
इ.सं. ७० (लगभग १,९३० वर्षअघि) यरूशलेम र त्यसको मन्दिर रोमीहरूद्वारा विनाश
-
इ.सं. ९६ तिर (लगभग १,९१० वर्षअघि) यूहन्ना प्रकाशको पुस्तक लेख्छन्
-
इ.सं १०० तिर प्रेरितहरूमध्ये यूहन्नाको मृत्यु अन्तमा