क७-ख
पृथ्वीमा येसुको जीवनका मुख्य घटनाहरू—येसुको सेवाको कामको सुरुवात
समय |
ठाउँ |
घटना |
मत्ति |
मर्कुस |
लुका |
युहन्ना |
---|---|---|---|---|---|---|
२९, शरद् |
यर्दन नदी, सम्भवतः यर्दनपारि बेथानीमा वा बेथानीनजिकै |
येसुको बप्तिस्मा र अभिषेक; यहोवाले उहाँलाई छोरा भन्नुहुन्छ र उहाँलाई स्विकार्नुहुन्छ |
||||
यहुदियाको निर्जनभूमि |
दियाबलले येसुलाई प्रलोभनमा पार्न खोज्छ |
|||||
यर्दनपारि बेथानी |
बप्तिस्मा गराउने युहन्नाले येसुलाई परमेश्वरको पाठो भन्छन्; येसुका प्रथम चेलाहरू उहाँको पछि लाग्छन् |
|||||
गालिलको काना; कफर्नहुम |
विवाह-भोजमा पहिलो चमत्कार, उहाँले पानीलाई दाखमद्यमा परिणत गर्नुहुन्छ; कफर्नहुम जानुहुन्छ |
|||||
३०, निस्तार चाड |
यरुसलेम |
मन्दिर सफा गर्नुहुन्छ |
||||
निकोदेमससित कुरा गर्नुहुन्छ |
||||||
यहुदिया; एनोन |
यहुदियाको गाउँमा जानुहुन्छ, उहाँका चेलाहरू बप्तिस्मा गर्छन्; युहन्ना अन्तिम पटक येसुबारे साक्षी दिन्छन् |
|||||
टाइबेरियस; यहुदिया |
युहन्नालाई झ्यालखानामा हालिन्छ; येसु गालिल जानुहुन्छ |
|||||
सामरियाको सुखार |
गालिल जाने बाटोमा येसु सामरियालीहरूलाई सिकाउनुहुन्छ |