क७-ग
पृथ्वीमा येसुको जीवनका मुख्य घटनाहरू—गालिलमा येसुले व्यापक रूपमा गर्नुभएको सेवाको काम (भाग १)
समय |
ठाउँ |
घटना |
मत्ति |
मर्कुस |
लुका |
युहन्ना |
---|---|---|---|---|---|---|
३० |
गालिल |
येसुले “स्वर्गको राज्य नजिकै आएको छ” भनी पहिलो पटक घोषणा गर्नुहुन्छ |
||||
काना; नासरत; कफर्नहुम |
राजाका सेवकको छोरालाई निको पार्नुहुन्छ; यसैयाको मुठाबाट पढ्नुहुन्छ; कफर्नहुम जानुहुन्छ |
|||||
गालिल समुद्र, कफर्नहुमनजिकै |
चार जना चेलालाई आफ्नो पछि लाग्न बोलाउनुहुन्छ: सिमोन र अन्द्रियास, याकुब र युहन्ना |
|||||
कफर्नहुम |
सिमोनकी सासू र अरू केहीलाई निको पार्नुहुन्छ |
|||||
गालिल |
चार जना चेलासित पहिलो पटक गालिल जानुहुन्छ |
|||||
कुष्ठरोगीलाई निको पार्नुहुन्छ; भीड उहाँको पछि लाग्छ |
||||||
कफर्नहुम |
पक्षाघात भएको मानिसलाई निको पार्नुहुन्छ |
|||||
मत्तिलाई आफ्नो पछि लाग्न भन्नुहुन्छ; कर उठाउनेहरूसित बसेर खानुहुन्छ; उपवाससम्बन्धी प्रश्न |
||||||
यहुदिया |
सभाघरहरूमा प्रचार गर्नुहुन्छ |
|||||
३१, निस्तार चाड |
यरुसलेम |
बेथजाथामा बिरामी मानिसलाई निको पार्नुहुन्छ; यहुदीहरू उहाँलाई मार्ने मौका खोज्छन् |
||||
यरुसलेमबाट फर्कँदै गर्दा (?) |
चेलाहरू विश्रामदिनमा गहुँका बालाहरू टिप्छन्; येसु, “विश्रामदिनको प्रभु” |
|||||
गालिल; गालिल समुद्र |
विश्रामदिनमा एक जना मानिसको हात सद्दे पार्नुहुन्छ; भीड पछि लाग्छ; अरू थुप्रैलाई निको पार्नुहुन्छ |
|||||
कफर्नहुमनजिकैको डाँडा |
१२ प्रेषित छान्नुहुन्छ |
|||||
कफर्नहुमनजिकै |
डाँडाको उपदेश दिनुहुन्छ |
|||||
कफर्नहुम |
सैनिक अफिसरको नोकरलाई निको पार्नुहुन्छ |
|||||
नाइन |
विधवाको छोरालाई फेरि जीवित पार्नुहुन्छ |
|||||
टाइबेरियस; गालिल (नाइन वा नाइननजिकै) |
युहन्ना चेलाहरूलाई येसुकहाँ पठाउँछन्; साना केटाकेटीलाई सत्य प्रकट गरिने; जुवा बोक्न सजिलो |
|||||
गालिल (नाइन वा नाइननजिकै) |
पापीनी भनेर चिनिएकी स्त्रीले येसुको पाउमा तेल खन्याउँछिन्; ऋणीहरूको उदाहरण |
|||||
गालिल |
१२ प्रेषितसित दोस्रो प्रचार यात्रा |
|||||
प्रेतहरूलाई धपाउनुहुन्छ; क्षमा नहुने पाप |
||||||
योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइँदैन |
||||||
उहाँकी आमा र भाइहरू आउँछन्; चेलाहरू नै आफ्नो आफन्त हुन् भन्नुहुन्छ |