क७-घ
पृथ्वीमा येसुको जीवनका मुख्य घटनाहरू—गालिलमा येसुले व्यापक रूपमा गर्नुभएको सेवाको काम (भाग २)
समय |
ठाउँ |
घटना |
मत्ति |
मर्कुस |
लुका |
युहन्ना |
---|---|---|---|---|---|---|
३१ वा ३२ |
कफर्नहुम वरपर |
येसु राज्यका उदाहरणहरू दिनुहुन्छ |
||||
गालिल समुद्र |
डुङ्गाबाट आँधीलाई शान्त पार्नुहुन्छ |
|||||
गदाराको इलाका |
प्रेतहरूलाई सुँगुरभित्र पठाउनुहुन्छ |
|||||
सायद कफर्नहुम |
रगत बग्ने बेथाले पीडित स्त्रीलाई निको पार्नुहुन्छ; याइरसकी छोरीलाई फेरि जीवित पार्नुहुन्छ |
|||||
कफर्नहुम (?) |
गुँगो र अन्धोलाई निको पार्नुहुन्छ |
|||||
नासरत |
उहाँलाई आफ्नै गृहनगरमा फेरि इन्कार गरिन्छ |
|||||
गालिल |
गालिलको तेस्रो यात्रा; प्रचारकार्यलाई अझ व्यापक बनाउन प्रेषितहरूलाई पठाउनुहुन्छ |
|||||
टाइबेरियस |
हेरोदले बप्तिस्मा गराउने युहन्नाको टाउको काट्न लगाउँछन्; हेरोद येसुसित डराउँछन् |
|||||
३२, निस्तार चाडनजिकै (युह ६:४) |
कफर्नहुम (?); गालिल समुद्रको उत्तर-पूर्व |
प्रेषितहरू प्रचारबाट फर्कन्छन्; येसुले ५ हजार पुरुषलाई खुवाउनुहुन्छ |
||||
गालिल समुद्रको उत्तर-पूर्व; गनेसरेत |
मानिसहरू येसुलाई राजा बनाउन खोज्छन्; उहाँ समुद्रमा हिँड्नुहुन्छ; थुप्रैलाई निको पार्नुहुन्छ |
|||||
कफर्नहुम |
येसुले आफूलाई “जीवन दिने रोटी” भन्नुहुन्छ; धेरै जनाले ठेस खान्छन् र उहाँलाई छोडेर जान्छन् |
|||||
३२, निस्तार चाडपछि |
सायद कफर्नहुम |
मानिसहरूको परम्पराको पर्दाफास गर्नुहुन्छ |
||||
फोनिसिया; डेकापोलिस |
सिरियाको फोनिसियामा बस्ने एक स्त्रीकी छोरीलाई निको पार्नुहुन्छ; ४ हजार पुरुषलाई खुवाउनुहुन्छ |
|||||
मगादान |
योनाको चिन्हबाहेक अरू चिन्ह दिनुहुन्न |