क७-ङ
पृथ्वीमा येसुको जीवनका मुख्य घटनाहरू—गालिलमा (भाग ३) र यहुदियामा येसुले गर्नुभएको सेवाको काम
समय |
ठाउँ |
घटना |
मत्ति |
मर्कुस |
लुका |
युहन्ना |
---|---|---|---|---|---|---|
३२, निस्तार चाडपछि |
गालिल समुद्र; बेथसेदा |
डुङ्गामा बेथसेदातर्फ जाँदै गर्नुहुँदा येसुले फरिसीहरूको खमिरदेखि होसियार रहन चेतावनी दिनुहुन्छ; अन्धो मानिसलाई निको पार्नुहुन्छ |
||||
सिजरिया फिलिप्पीको इलाका |
राज्यका साँचाहरू; आफ्नो मृत्युबारे र आफू फेरि जीवित हुनेबारे भविष्यवाणी गर्नुहुन्छ |
|||||
सायद हर्मोन डाँडा |
रूप परिवर्तन; यहोवा बोल्नुहुन्छ |
|||||
सिजरिया फिलिप्पीको इलाका |
प्रेत बास गरेको केटोलाई निको पार्नुहुन्छ |
|||||
गालिल |
आफ्नो मृत्युबारे फेरि भविष्यवाणी गर्नुहुन्छ |
|||||
कफर्नहुम |
माछाको मुखमा भएको सिक्काले कर तिर्न लगाउनुहुन्छ |
|||||
राज्यमा सबैभन्दा ठूलो को?; हराएको भेडाको अनि ऋण माफ नगर्ने दासको उदाहरण |
||||||
गालिल-सामरिया |
यरुसलेमतर्फ जाँदै गर्दा आफ्ना चेलाहरूलाई राज्यको खातिर अरू सबै थोक पन्छाउन भन्नुहुन्छ |
येसुले यहुदियामा पछि गर्नुभएको सेवाको काम
समय |
ठाउँ |
घटना |
मत्ति |
मर्कुस |
लुका |
युहन्ना |
---|---|---|---|---|---|---|
३२, झुप्रोबासको चाड |
यरुसलेम |
चाडमा सिकाउनुहुन्छ; उहाँलाई पक्रन मानिसहरू पठाइन्छ |
||||
“म संसारको ज्योति हुँ” भन्नुहुन्छ; जन्मैदेखि अन्धो मानिसलाई निको पार्नुहुन्छ |
||||||
सायद यहुदिया |
७० जनालाई पठाउनुहुन्छ; तिनीहरू खुसी हुँदै फर्किन्छन् |
|||||
यहुदिया; बेथानी |
दयालु सामरियालीको उदाहरण; मरियम र मार्थाको घर जानुहुन्छ |
|||||
सायद यहुदिया |
नमुना प्रार्थना फेरि सिकाउनुहुन्छ; मागिरहने साथीको उदाहरण |
|||||
परमेश्वरको औँलाद्वारा प्रेतहरूलाई निकाल्नुहुन्छ; फेरि पनि योनाको चिन्ह मात्र दिनुहुन्छ |
||||||
फरिसीहरूसित खाना खानुहुन्छ; फरिसीहरूको कपटको निन्दा गर्नुहुन्छ |
||||||
उदाहरणहरू: धनी तर बेसमझ मानिस अनि विश्वासयोग्य भण्डारे |
||||||
विश्रामदिनमा एउटी कुप्री स्त्रीलाई निको पार्नुहुन्छ; रायोको दानाको र खमिरको उदाहरण |
||||||
३२, समर्पणको चाड |
यरुसलेम |
असल गोठालो र गोठको उदाहरण; यहुदीहरू उहाँलाई ढुङ्गाले हान्न खोज्छन्; यर्दनपारि बेथानीतर्फ जानुहुन्छ |