क७-च
पृथ्वीमा येसुको जीवनका मुख्य घटनाहरू—येसुले यर्दनको पूर्वपट्टि पछि गर्नुभएको सेवाको काम
समय |
ठाउँ |
घटना |
मत्ति |
मर्कुस |
लुका |
युहन्ना |
---|---|---|---|---|---|---|
३२, समर्पणको चाडपछि |
यर्दनपारि बेथानी |
युहन्नाले बप्तिस्मा गराइरहेको ठाउँमा जानुहुन्छ; थुप्रैले येसुलाई विश्वास गर्छन् |
||||
पेरिया |
यरुसलेमतर्फ जाँदै गर्दा सहर-सहर र गाउँ-गाउँमा सिकाउनुहुन्छ |
|||||
साँघुरो ढोकाबाट पस्न आग्रह गर्नुहुन्छ; यरुसलेमको लागि दुःखी हुनुहुन्छ |
||||||
सायद |
पेरिया नम्रताबारे सिकाउनुहुन्छ; उदाहरणहरू: सबैभन्दा मुख्य आसन अनि बहाना बनाउने निम्तालुहरू |
|||||
चेला बन्दा कस्तो मोल चुकाउनुपर्छ भनेर लेखाजोखा गर्ने |
||||||
उदाहरणहरू: हराएको भेडा, हराएको सिक्का, हराएको छोरा |
||||||
उदाहरणहरू: बेइमान भण्डारे, धनी मानिस र लाजरस |
||||||
ठेस खानेबारे, क्षमा दिनेबारे अनि विश्वासबारे शिक्षा दिनुहुन्छ |
||||||
बेथानी |
लाजरस मर्छन् तर तिनलाई फेरि जीवित पारिन्छ |
|||||
यरुसलेम; एप्रैम |
येसुलाई मार्ने षड्यन्त्र; येसु त्यहाँबाट जानुहुन्छ |
|||||
सामरिया; गालिल |
१० जना कुष्ठरोगीलाई निको पार्नुहुन्छ; परमेश्वरको राज्य कसरी आउँछ भनी बताउनुहुन्छ |
|||||
सामरिया वा गालिल |
उदाहरणहरू: हार नमान्ने विधवा, फरिसी र कर उठाउने मानिस |
|||||
पेरिया |
विवाह र सम्बन्धविच्छेदबारे बताउनुहुन्छ |
|||||
केटाकेटीलाई आशिष् दिनुहुन्छ |
||||||
धनी मानिसको प्रश्न; अङ्गुर बगानका खेतालाहरू र एउटै ज्यालाको उदाहरण |
||||||
सायद पेरिया |
आफ्नो मृत्युबारे तेस्रो पटक भविष्यवाणी गर्नुहुन्छ |
|||||
याकुब र युहन्नालाई परमेश्वरको राज्यमा विशेष ओहदा दिन अनुरोध गरिन्छ |
||||||
यरिहो |
यहाँबाट जाँदै गर्नुहुँदा दुई जना अन्धा मानिसलाई निको पार्नुहुन्छ; जक्कैलाई भेट्नुहुन्छ; १० मीनाको उदाहरण |