ख१२-क
येसुको जीवनको अन्तिम हप्ता (भाग १)
यरुसलेम र वरपरको इलाका
-
मन्दिर
-
गेत्समनीको बगैँचा (?)
-
राज्यपालको भवन
-
कैयाफाको घर (?)
-
हेरोद एन्टिपासको महल (?)
-
बेथजाथा कुण्ड
-
सिलोआमको कुण्ड
-
यहुदी न्यायपरिषद् भवन (?)
-
गलगथा (?)
-
हकल्दामा (?)
यस दिनमा जानुहोस्: नीसान ८ | नीसान ९ | नीसान १० | नीसान ११
नीसान ८ (विश्रामदिन)
सूर्यास्त (यहुदीहरूको दिन सूर्यास्तपछि सुरु हुन्थ्यो र भोलिपल्ट सूर्यास्त हुँदा अन्त हुन्थ्यो)
-
निस्तार चाडभन्दा छ दिनअघि बेथानी आइपुग्नुहुन्छ
सूर्योदय
सूर्यास्त
नीसान ९
सूर्यास्त
-
कुष्ठरोगी सिमोनको घरमा खाना खानुहुन्छ
-
मरियम येसुको शिरमा जटामसीको तेल खन्याउँछिन्
-
यहुदीहरू येसु र लाजरसलाई हेर्न आउँछन्
सूर्योदय
-
यरुसलेममा राजाको रूपमा प्रवेश गर्नुहुन्छ
-
मन्दिरमा शिक्षा दिनुहुन्छ
सूर्यास्त
नीसान १०
सूर्यास्त
-
बेथानीमा रात बिताउनुहुन्छ
सूर्योदय
-
सबेरै यरुसलेम जानुहुन्छ
-
मन्दिर सफा गर्नुहुन्छ
-
यहोवा स्वर्गबाट बोल्नुहुन्छ
सूर्यास्त
नीसान ११
सूर्यास्त
सूर्योदय
-
मन्दिरमा उदाहरण दिँदै सिकाउनुहुन्छ
-
फरिसीहरूलाई धिक्कार्नुहुन्छ
-
विधवाले दान खसालेको याद गर्नुहुन्छ
-
जैतुन डाँडामा यरुसलेमको विनाशबारे भविष्यवाणी गर्नुहुन्छ र भविष्यमा हुने आफ्नो उपस्थितिको चिन्ह दिनुहुन्छ