देखाउने बाइबलको किताब उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था यहोसु न्यायकर्ता रुथ १ समुएल २ समुएल १ राजा २ राजा १ इतिहास २ इतिहास एज्रा नहेम्याह एस्तर अय्युब भजन हितोपदेश उपदेशक श्रेष्ठगीत यसैया यर्मिया विलाप इजकिएल दानिएल होसे योएल आमोस ओबदियाह योना मिका नहुम हबकुक सपन्याह हाग्गै जकरिया मलाकि मत्ति मर्कुस लुका युहन्ना प्रेषित रोमी १ कोरिन्थी २ कोरिन्थी गलाती एफिसी फिलिप्पी कलस्सी १ थिस्सलोनिकी २ थिस्सलोनिकी १ तिमोथि २ तिमोथि तितस फिलेमोन हिब्रू याकुब १ पत्रुस २ पत्रुस १ युहन्ना २ युहन्ना ३ युहन्ना यहुदा प्रकाश अध्याय १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ उपदेशकको किताब अध्यायहरू १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ विषयवस्तुको सारांश १ सबै कुरा व्यर्थ छ (१-११) पृथ्वी सधैँभरि रहिरहन्छ (४) प्राकृतिक चक्र चलिरहन्छ (५-७) संसारमा नयाँ कुरा केही छैन (९) मानिसको सीमित बुद्धि (१२-१८) बतासलाई खेदेजस्तो (१४) २ सुलेमानले हासिल गरेका कुराहरूको जाँच (१-११) मानव बुद्धिको तुलना (१२-१६) कडा परिश्रमको व्यर्थता (१७-२३) खानु, पिउनु र काममा रमाउनु (२४-२६) ३ सबै कामको लागि उचित समय छ (१-८) जीवनमा रमाउनु परमेश्वरको वरदान हो (९-१५) मानिसको मनमा सधैँभरि बाँच्ने इच्छा (११) परमेश्वरले सबैको इन्साफ गर्नुहुन्छ (१६, १७) आखिरमा मानिस र जनावर दुवै मर्छन् (१८-२२) सबै जना माटैमा फिर्ता जानेछन् (२०) ४ अन्याय-अत्याचार मृत्युभन्दा नराम्रो (१-३) काममा सन्तुलित हुनु (४-६) साथीको महत्त्व (७-१२) एकभन्दा दुई असल (९) शासकको जीवन व्यर्थ हुन सक्छ (१३-१६) ५ परमेश्वरसामु जाँदा उहाँको डर मान (१-७) तल्लो दर्जाका अफिसरहरूको निगरानी माथिल्लो दर्जाकाहरूले गर्छन् (८, ९) धनसम्पत्तिको लोभ गर्नु व्यर्थ हो (१०-२०) रुपैयाँ-पैसाको लोभ गर्नेलाई कहिल्यै पुग्दैन (१०) मेहनत गर्नेलाई मीठो निद्रा लाग्छ (१२) ६ धनसम्पत्ति भए पनि रमाउन नसक्नु (१-६) आफ्नो अगाडि जे छ, त्यसैमा सन्तुष्ट हुनु (७-१२) ७ असल नाउँ र मृत्युको दिन (१-४) बुद्धिमान् मानिसको हप्की (५-७) सुरुवातभन्दा अन्त उत्तम (८-१०) बुद्धि हुनुको फाइदा (११, १२) सुखको दिन र दुःखको दिन (१३-१५) अचाक्ली नगर्नू (१६-२२) उपदेशकले बुझेका कुरा (२३-२९) ८ त्रुटिपूर्ण मानिसको शासन (१-१७) राजाको आदेश पालन गर (२-४) मानिसले मानिसलाई दबाउनु हानिकारक (९) खराब कामको सजाय तुरुन्तै नपाउँदा (११) खानु, पिउनु अनि रमाइलो गर्नु (१५) ९ सबैको दुर्दशा एउटै हुन्छ (१-३) मर्नुपर्ने भए पनि खुसी हुन नछोड (४-१२) मरेकाहरूलाई केही थाह हुँदैन (५) मृत्युपछि केही गर्न सकिँदैन (१०) चिताउँदै नचिताएको घटना (११) बुद्धिको सधैँ कदर हुँदैन (१३-१८) १० सानो मूर्खताले बुद्धिमान्को बदनाम गर्छ (१) असक्षम हुनुका खतराहरू (२-११) मूर्खहरूले भोग्ने दुःखलाग्दो नतिजा (१२-१५) शासकहरूको मूर्खता (१६-२०) चराले तिम्रो कुरा दोहोऱ्याइदेला (२०) ११ मौका छोप (१-८) आफ्नो रोटी पानीमा फालिदेऊ (१) बिहानदेखि साँझसम्मै बिउ छर (६) युवास्थामा रमाऊ तर विचार पुऱ्याऊ (९, १०) १२ वृद्धावस्था आउनुअघि नै सृष्टिकर्ताको सम्झना गर (१-८) उपदेशकको निष्कर्ष (९-१४) बुद्धिमान्का कुराहरू सुइरोजस्तै (११) साँचो परमेश्वरको डर मान (१३) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने उपदेशक—विषयवस्तु पवित्र बाइबल—नयाँ संसार अनुवाद उपदेशक—विषयवस्तु नेपाली उपदेशक—विषयवस्तु https://cms-imgp.jw-cdn.org/img/p/1001061100/univ/wpub/1001061100_univ_sqr_xl.jpg nwt उपदेशक पृ. १२८९-१२९०