दानिएलको किताब
अध्यायहरू
विषयवस्तुको सारांश
-
-
राजा नबुकद्नेजरलाई सपनाले गर्दा छटपटी हुन्छ (१-४)
-
कुनै पनि बुद्धिमान् मानिसले सपना बताउन सक्दैन (५-१३)
-
दानिएल परमेश्वरसित मदत माग्छन् (१४-१८)
-
रहस्य प्रकट गरिदिनुभएकोमा परमेश्वरको प्रशंसा (१९-२३)
-
राजाले देखेको सपना दानिएलले बताउँछन् (२४-३५)
-
सपनाको अर्थ (३६-४५)
-
परमेश्वरको राज्यको ढुङ्गाले मूर्तिलाई चकनाचुर पारिदिन्छ (४४, ४५)
-
-
राजाले दानिएलको सम्मान गर्छन् (४६-४९)
-
-
-
राजा नबुकद्नेजरले बनाएको सुनको मूर्ति (१-७)
-
मूर्तिलाई ढोग्ने आदेश दिन्छन् (४-६)
-
-
तीन जना हिब्रूलाई आज्ञा तोडेको आरोप लगाइन्छ (८-१८)
-
‘हामी हजुरका देवताहरूलाई पुज्नेछैनौँ’ (१८)
-
-
दन्किरहेको आगोको भट्टीमा फालिन्छ (१९-२३)
-
चमत्कारपूर्ण तरिकाले आगोबाट बचाइन्छ (२४-२७)
-
राजाले हिब्रूहरूका ईश्वरको प्रशंसा गर्छन् (२८-३०)
-