देखाउने बाइबलको किताब उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था यहोसु न्यायकर्ता रुथ १ समुएल २ समुएल १ राजा २ राजा १ इतिहास २ इतिहास एज्रा नहेम्याह एस्तर अय्युब भजन हितोपदेश उपदेशक श्रेष्ठगीत यसैया यर्मिया विलाप इजकिएल दानिएल होसे योएल आमोस ओबदियाह योना मिका नहुम हबकुक सपन्याह हाग्गै जकरिया मलाकि मत्ति मर्कुस लुका युहन्ना प्रेषित रोमी १ कोरिन्थी २ कोरिन्थी गलाती एफिसी फिलिप्पी कलस्सी १ थिस्सलोनिकी २ थिस्सलोनिकी १ तिमोथि २ तिमोथि तितस फिलेमोन हिब्रू याकुब १ पत्रुस २ पत्रुस १ युहन्ना २ युहन्ना ३ युहन्ना यहुदा प्रकाश अध्याय १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५ १६ १७ १८ १९ २० २१ न्यायकर्ताको किताब अध्यायहरू १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५ १६ १७ १८ १९ २० २१ विषयवस्तुको सारांश १ यहुदा र सिमियोनको कुलको जित (१-२०) यबुसीहरू यरुसलेम छोड्दैनन् (२१) युसुफको कुलले बेथेल कब्जा गर्छ (२२-२६) कनानीहरूलाई पूरै धपाएनन् (२७-३६) २ यहोवाका स्वर्गदूतको चेतावनी (१-५) यहोसुको मृत्यु (६-१०) इस्राएललाई जोगाउन न्यायकर्ताहरूको प्रबन्ध (११-२३) ३ यहोवा इस्राएललाई जाँच्नुहुन्छ (१-६) ओथ्निएल, पहिलो न्यायकर्ता (७-११) न्यायकर्ता एहुदले मोटो राजा एग्लोनलाई मार्छन् (१२-३०) न्यायकर्ता साम्गर (३१) ४ कनानी राजा याबिन इस्राएलीहरूलाई थिचोमिचो गर्छन् (१-३) भविष्यवक्ता दबोरा र न्यायकर्ता बाराक (४-१६) याएल सेनापति सिसरालाई मार्छिन् (१७-२४) ५ दबोरा र बाराकको विजयगीत (१-३१) ताराहरू सिसराविरुद्ध लड्छन् (२०) किसोनको खोल्साले बगाउँछ (२१) यहोवालाई प्रेम गर्नेहरू सूर्यजस्तै चम्कन्छन् (३१) ६ मिद्यानीहरू इस्राएलीहरूलाई थिचोमिचो गर्छन् (१-१०) स्वर्गदूतले न्यायकर्ता गिदोनलाई साथ दिने आश्वासन दिन्छन् (११-२४) गिदोन बाआल देवताको वेदी भत्काउँछन् (२५-३२) गिदोनमाथि परमेश्वरको पवित्र शक्ति (३३-३५) ऊनद्वारा जाँच गरियो (३६-४०) ७ गिदोन र तिनका ३०० मानिस (१-८) गिदोनको सेनाले मिद्यानीहरूलाई हराउँछ (९-२५) “यहोवाको र गिदोनको तरबार!” (२०) मिद्यानीहरूको छाउनीमा खलबली (२१, २२) ८ एप्रैमका मानिसहरू गिदोनसित गनगन गर्छन् (१-३) मिद्यानी राजाहरूलाई खेद्छन् र मार्छन् (४-२१) गिदोन शासन गर्न इन्कार गर्छन् (२२-२७) गिदोनको जीवनको संक्षिप्त विवरण (२८-३५) ९ अबिमेलेक सकेमका राजा बन्छन् (१-६) योतामको दृष्टान्त (७-२१) अबिमेलेकको क्रूर शासन (२२-३३) अबिमेलेक सकेमलाई आक्रमण गर्छन् (३४-४९) एउटी स्त्रीले अबिमेलेकलाई घाइते पार्छिन्; तिनी मर्छन् (५०-५७) १० न्यायकर्ता तोला र याइर (१-५) इस्राएलीहरू विद्रोह गर्छन् र पश्चात्ताप गर्छन् (६-१६) अम्मोनीहरू इस्राएलीहरूलाई धम्क्याउँछन् (१७, १८) ११ न्यायकर्ता यिप्तहलाई निकालिदिन्छन्, पछि अगुवा बनाउँछन् (१-११) यिप्तह अम्मोनीहरूसित तर्क गर्छन् (१२-२८) यिप्तहको भाकल र तिनकी छोरी (२९-४०) छोरीको अविवाहित जीवन (३८-४०) १२ एप्रैमका मानिसहरूसित झगडा (१-७) “शिब्बोलेथ” भन्न लगाइयो (६) न्यायकर्ता इब्सान, एलोन र अब्दोन (८-१५) १३ मानोह र तिनकी पत्नीकहाँ स्वर्गदूत देखा पर्छन् (१-२३) सिमसोनको जन्म (२४, २५) १४ न्यायकर्ता सिमसोन पलिस्तियाली केटीसित विवाह गर्न खोज्छन् (१-४) सिमसोन यहोवाको पवित्र शक्ति पाएर सिंहलाई मार्छन् (५-९) सिमसोन विवाह भोजमा गाउँखाने कथा भन्छन् (१०-१९) सिमसोनकी पत्नीको विवाह अर्कै केटासित गरिदिन्छन् (२०) १५ सिमसोन पलिस्तियालीहरूसित बदला लिन्छन् (१-२०) १६ सिमसोन गाजामा (१-३) सिमसोन र दलिला (४-२२) सिमसोनको बदला र मृत्यु (२३-३१) १७ मिकाका मूर्तिहरू र उनका पुजारी (१-१३) १८ दानको कुलले ठाउँ खोज्छ (१-३१) मिकाका मूर्तिहरू र उनका पुजारीलाई लगिन्छ (१४-२०) लेसलाई कब्जा गरिन्छ र त्यसको नाम दान राखिन्छ (२७-२९) दानमा मूर्तिपूजा (३०, ३१) १९ गिबाहमा बिन्यामिनीहरूको यौन अपराध (१-३०) २० बिन्यामिनीहरूविरुद्ध युद्ध (१-४८) २१ बिन्यामिनको कुललाई जोगाइन्छ (१-२५) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने न्यायकर्ता—विषयवस्तु पवित्र बाइबल—नयाँ संसार अनुवाद न्यायकर्ता—विषयवस्तु नेपाली न्यायकर्ता—विषयवस्तु https://cms-imgp.jw-cdn.org/img/p/1001061100/univ/wpub/1001061100_univ_sqr_xl.jpg nwt न्यायकर्ता पृ. ४८२-४८३