देखाउने बाइबलको किताब उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था यहोसु न्यायकर्ता रुथ १ समुएल २ समुएल १ राजा २ राजा १ इतिहास २ इतिहास एज्रा नहेम्याह एस्तर अय्युब भजन हितोपदेश उपदेशक श्रेष्ठगीत यसैया यर्मिया विलाप इजकिएल दानिएल होसे योएल आमोस ओबदियाह योना मिका नहुम हबकुक सपन्याह हाग्गै जकरिया मलाकि मत्ति मर्कुस लुका युहन्ना प्रेषित रोमी १ कोरिन्थी २ कोरिन्थी गलाती एफिसी फिलिप्पी कलस्सी १ थिस्सलोनिकी २ थिस्सलोनिकी १ तिमोथि २ तिमोथि तितस फिलेमोन हिब्रू याकुब १ पत्रुस २ पत्रुस १ युहन्ना २ युहन्ना ३ युहन्ना यहुदा प्रकाश अध्याय १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५ १६ १७ १८ १९ २० २१ २२ २३ २४ २५ २६ २७ २८ प्रेषितहरूका कार्य अध्यायहरू १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५ १६ १७ १८ १९ २० २१ २२ २३ २४ २५ २६ २७ २८ विषयवस्तुको सारांश १ थियोफिलसलाई सम्बोधन (१-५) पृथ्वीको कुनाकुनामा साक्षी (६-८) येसु स्वर्ग उक्लनुहुन्छ (९-११) चेलाहरू एक चित्तका भएर भेला हुन्छन् (१२-१४) यहुदाको ठाउँमा मत्तियासलाई छानिन्छ (१५-२६) २ पेन्तिकोसमा पवित्र शक्ति खन्याइन्छ (१-१३) पत्रुसको भाषण (१४-३६) पत्रुसको भाषणप्रति भीडको प्रतिक्रिया (३७-४१) तीन हजारले बप्तिस्मा गर्छन् (४१) ख्रिष्टियन सङ्गति (४२-४७) ३ पत्रुस लङ्गडो माग्नेलाई निको पार्छन् (१-१०) सुलेमान दलानमा पत्रुसको भाषण (११-२६) “सबै कुरा पुनर्स्थापित हुने” (२१) मोसाजस्तै भविष्यवक्ता (२२) ४ पत्रुस र युहन्ना पक्राउ पर्छन् (१-४) चेलाहरूमा पुरुषहरूको सङ्ख्या ५ हजार पुग्छ (४) न्यायपरिषद्सामु पुर्पक्ष (५-२२) ‘हामी नबोली बस्न सक्दै सक्दैनौँ’ (२०) साहसको निम्ति प्रार्थना (२३-३१) चेलाहरू आफूसित भएको कुरा बाँडचुँड गर्छन् (३२-३७) ५ हननिया र सफिरा (१-११) प्रेषितहरू थुप्रै चमत्कार गर्छन् (१२-१६) झ्यालखानामा हालिन्छन् र मुक्त गरिन्छन् (१७-२१क) न्यायपरिषद्सामु फेरि ल्याइन्छ (२१ख-३२) “मानिसहरूको भन्दा परमेश्वरको आज्ञा मान्नै पर्छ” (२९) गमलिएलको सल्लाह (३३-४०) घर-घरको प्रचार (४१, ४२) ६ सेवाको लागि सात जना पुरुष छानिन्छन् (१-७) स्तिफनसलाई ईश्वरनिन्दाको आरोप लगाइन्छ (८-१५) ७ न्यायपरिषद्सामु स्तिफनसको भाषण (१-५३) कुलपुरुषहरूको समय (२-१६) मोसाको अगुवाइ; इस्राएलको मूर्तिपूजा (१७-४३) मानिसले बनाएका मन्दिरहरूमा परमेश्वर बास गर्नुहुन्न (४४-५०) स्तिफनसलाई ढुङ्गाले हानेर मारिन्छ (५४-६०) ८ सावल मण्डलीको खेदो गर्छन् (१-३) फिलिपले सामरियामा प्रचार गरेर राम्रो नतिजा पाउँछन् (४-१३) पत्रुस र युहन्नालाई सामरिया पठाइन्छ (१४-१७) सिमोन पवित्र शक्तिलाई किन्ने कोसिस गर्छन् (१८-२५) इथियोपियाली नपुंसक (२६-४०) ९ दमिसक जाने बाटोमा सावल (१-९) सावललाई मदत गर्न हननियालाई पठाइन्छ (१०-१९क) सावल दमिसकमा येसुबारे प्रचार गर्छन् (१९ख-२५) सावल यरुसलेम जान्छन् (२६-३१) पत्रुस एनियासलाई निको पार्छन् (३२-३५) उदार डोरकासलाई फेरि जीवित पारिन्छ (३६-४३) १० कर्निलियसले देखेको दर्शन (१-८) शुद्ध पारिएका जनावरहरूबारे पत्रुसले देखेको दर्शन (९-१६) पत्रुस कर्निलियसलाई भेट्छन् (१७-३३) पत्रुस अन्यजातिका मानिसहरूलाई सुसमाचार सुनाउँछन् (३४-४३) “परमेश्वर पक्षपाती हुनुहुन्न” (३४, ३५) अन्यजातिका मानिसहरूले पवित्र शक्ति पाउँछन् र बप्तिस्मा गर्छन् (४४-४८) ११ पत्रुस प्रेषितहरूलाई घटनाको विवरण सुनाउँछन् (१-१८) सिरियाको एन्टिओकमा बर्णाबास र सावल (१९-२६) चेलाहरूलाई पहिलो पटक ‘ख्रिष्टियन’ भनियो (२६) अगाबस अनिकालको भविष्यवाणी गर्छन् (२७-३०) १२ याकुब मारिन्छन्; पत्रुसलाई झ्यालखानामा हालिन्छ (१-५) पत्रुसलाई चमत्कारपूर्ण ढङ्गमा मुक्त गरिन्छ (६-१९) स्वर्गदूतले हेरोदलाई प्रहार गर्छन् (२०-२५) १३ बर्णाबास र सावललाई मिसनरीको रूपमा पठाइन्छ (१-३) साइप्रसमा प्रचार (४-१२) पिसिदियाको एन्टिओकमा पावलको भाषण (१३-४१) अन्यजातिका मानिसहरूकहाँ जाने आज्ञा दिइएको भविष्यवाणी (४२-५२) १४ आइकोनियममा वृद्धि र विरोध (१-७) लिस्त्रामा तिनीहरूलाई देवता ठानिन्छ (८-१८) ढुङ्गाले हानिए पनि पावल बाँच्छन् (१९, २०) मण्डलीहरूलाई बलियो पारिन्छ (२१-२३) सिरियाको एन्टिओकमा फर्कन्छन् (२४-२८) १५ खतनाको विषयलाई लिएर एन्टिओकमा विवाद (१, २) मामिला यरुसलेममा पुऱ्याइन्छ (३-५) एल्डर र प्रेषितहरू एकसाथ भेला हुन्छन् (६-२१) परिचालक निकायको पत्र (२२-२९) रगतबाट अलग रहनू (२८, २९) मण्डलीहरूले पत्रबाट प्रोत्साहन पाउँछन् (३०-३५) पावल र बर्णाबास छुट्टिन्छन् (३६-४१) १६ पावल तिमोथिलाई छान्छन् (१-५) म्यासिडोनियाली पुरुषको दर्शन (६-१०) फिलिप्पिमा लिडिया चेला बन्छिन् (११-१५) पावल र सिलासलाई झ्यालखानामा हालिन्छ (१६-२४) जेलर र तिनको घरानाले बप्तिस्मा गर्छन् (२५-३४) पावल प्रशासकहरूले माफी मागेको चाहन्छन् (३५-४०) १७ थिस्सलोनिकामा पावल र सिलास (१-९) बिरियामा पावल र सिलास (१०-१५) एथेन्समा पावल (१६-२२क) अरियोपागसमा पावलको भाषण (२२ख-३४) १८ कोरिन्थमा पावलको प्रचारकार्य (१-१७) सिरियाको एन्टिओक फर्कन्छन् (१८-२२) पावल गलातिया र फ्रिजिया जान्छन् (२३) बोल्नमा सिपालु अपोल्लसले मदत पाउँछन् (२४-२८) १९ पावल एफिससमा; कसै-कसैलाई फेरि बप्तिस्मा गराइन्छ (१-७) पावलको शिक्षणकार्य (८-१०) प्रेतहरूको प्रभावको बाबजुद सफलता (११-२०) एफिससमा हूलदङ्गा (२१-४१) २० पावल म्यासिडोनिया र ग्रीसमा (१-६) त्रोआसमा युटाइकसलाई जीवित पारिन्छ (७-१२) त्रोआसबाट मिलेटससम्म (१३-१६) पावल एफिससका एल्डरहरूलाई भेट्छन् (१७-३८) घरघरमा सिकाउँदै (२०) “दिनुमा धेरै आनन्द छ” (३५) २१ यरुसलेमसम्मको यात्रा (१-१४) यरुसलेम आइपुग्छन् (१५-१९) पावल एल्डरहरूको सल्लाह पालन गर्छन् (२०-२६) मन्दिरमा हूलदङ्गा; पावल पक्राउ पर्छन् (२७-३६) पावललाई भीडसामु बोल्ने अनुमति दिइन्छ (३७-४०) २२ पावल भीडसामु सफाइ दिन्छन् (१-२१) पावल रोमी नागरिक-हकको प्रयोग गर्छन् (२२-२९) यहुदी न्यायपरिषद् भेला हुन्छ (३०) २३ पावल न्यायपरिषद्सामु बोल्छन् (१-१०) प्रभुले पावलको हौसला बढाउनुहुन्छ (११) पावललाई मार्ने षड्यन्त्र (१२-२२) पावललाई सिजरिया पुऱ्याइन्छ (२३-३५) २४ पावलमाथि लगाइएका आरोपहरू (१-९) पावल फेलिक्ससामु सफाइ पेस गर्छन् (१०-२१) पावलको मुद्दालाई दुई वर्षसम्म थाती राखिन्छ (२२-२७) २५ फेस्तससामु पावलको पुर्पक्ष (१-१२) “म सिजरलाई अपिल गर्छु!” (११) फेस्तस राजा अग्रिपासित सल्लाह माग्छन् (१३-२२) अग्रिपासामु पावल (२३-२७) २६ अग्रिपासामु पावलको प्रतिवाद (१-११) आफू कसरी ख्रिष्टियन बनेँ भनी पावल बताउँछन् (१२-२३) फेस्तस र अग्रिपाको प्रतिक्रिया (२४-३२) २७ पावल रोम जान जहाज चढ्छन् (१-१२) समुद्रमा आँधी चल्छ (१३-३८) जहाज क्षतिग्रस्त हुन्छ (३९-४४) २८ माल्टाको किनारामा पुग्छन् (१-६) पब्लियसका बुबालाई निको पारिन्छ (७-१०) रोमतर्फको यात्रा (११-१६) पावल रोममा यहुदीहरूसित कुरा गर्छन् (१७-२९) पावल दुई वर्षसम्म साहसका साथ प्रचार गर्छन् (३०, ३१) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने प्रेषित—विषयवस्तु पवित्र बाइबल—नयाँ संसार अनुवाद प्रेषित—विषयवस्तु नेपाली प्रेषित—विषयवस्तु https://cms-imgp.jw-cdn.org/img/p/1001061100/univ/wpub/1001061100_univ_sqr_xl.jpg nwt प्रेषित पृ. २०६१-२०६३