श्रेष्ठगीत
अध्यायहरू
विषयवस्तुको सारांश
-
राजा सुलेमानको छाउनीमा सुलम्मेनी युवती (१:१–३:५)
-
-
गीतहरूमध्ये श्रेष्ठ गीत (१)
-
सुलम्मेनी युवती (२-७)
-
यरुसलेमका छोरीहरू (८)
-
राजा (९-११)
-
‘हामी तिम्रो लागि सुनका गहना बनाइदिन्छौँ’ (११)
-
-
सुलम्मेनी युवती (१२-१४)
-
“मेरो प्रेमी सुगन्धित मर्रको थैलीजस्तै छ” (१३)
-
-
गोठालो (१५)
-
“हे मेरी रूपवती प्रेयसी, तिमी कत्ति सुन्दरी छ्यौ”
-
-
सुलम्मेनी युवती (१६, १७)
-
“हे मेरो प्यारा, तिमी कत्ति सुन्दर” (१६)
-
-
-
-
सुलम्मेनी युवती यरुसलेममा (३:६–८:४)
-
-
सियोनका छोरीहरू (६-११)
-
सुलेमानको सवारीको वर्णन
-
-
-
-
सुलम्मेनी फर्किन्छिन्, तिनको वफादारी प्रमाणित हुन्छ (८:५-१४)
-
-
सुलम्मेनी युवतीका दाइहरू (५क)
-
‘आफ्नो प्रेमीको कुममा शिर अड्याउने यिनी को हुन्?’
-
-
सुलम्मेनी युवती (५ख-७)
-
“प्रेम मृत्युजत्तिकै शक्तिशाली हुन्छ” (६)
-
-
सुलम्मेनी युवतीका दाइहरू (८, ९)
-
“ऊ पर्खाल भएकी भए . . . ऊ ढोका भएकी भए . . . ” (९)
-
-
सुलम्मेनी युवती (१०-१२)
-
“म पर्खाल हुँ” (१०)
-
-
गोठालो (१३)
-
‘म तिम्रो सोर सुन्न चाहन्छु’
-
-
सुलम्मेनी युवती (१४)
-
“मृगजस्तै दौडेर आऊ”
-
-
-