देखाउने बाइबलको किताब उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था यहोसु न्यायकर्ता रुथ १ समुएल २ समुएल १ राजा २ राजा १ इतिहास २ इतिहास एज्रा नहेम्याह एस्तर अय्युब भजन हितोपदेश उपदेशक श्रेष्ठगीत यसैया यर्मिया विलाप इजकिएल दानिएल होसे योएल आमोस ओबदियाह योना मिका नहुम हबकुक सपन्याह हाग्गै जकरिया मलाकि मत्ति मर्कुस लुका युहन्ना प्रेषित रोमी १ कोरिन्थी २ कोरिन्थी गलाती एफिसी फिलिप्पी कलस्सी १ थिस्सलोनिकी २ थिस्सलोनिकी १ तिमोथि २ तिमोथि तितस फिलेमोन हिब्रू याकुब १ पत्रुस २ पत्रुस १ युहन्ना २ युहन्ना ३ युहन्ना यहुदा प्रकाश अध्याय १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ हिब्रूहरूलाई पत्र अध्यायहरू १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ विषयवस्तुको सारांश १ परमेश्वर आफ्नो छोरामार्फत बोल्नुहुन्छ (१-४) छोरा स्वर्गदूतहरूभन्दा श्रेष्ठ हुनुहुन्छ (५-१४) २ सदाभन्दा बढी ध्यान देओ (१-४) सबै कुरा येसुको अधीनमा राखियो (५-९) येसु र उहाँका भाइहरू (१०-१८) तिनीहरूको उद्धार गर्ने मुख्य माध्यम (१०) कृपालु प्रधानपुजारी (१७) ३ येसु मोसाभन्दा महान् (१-६) सबै थोक परमेश्वरले नै निर्माण गर्नुभयो (४) विश्वासरहित नहुन चेतावनी (७-१९) “यदि आज तिमीहरू उहाँको कुरा सुन्छौ भने” (७, १५) ४ परमेश्वरको विश्राममा प्रवेश नगर्दाको खतरा (१-१०) परमेश्वरको विश्राममा प्रवेश गर्न सल्लाह (११-१३) परमेश्वरको वचन जीवित छ (१२) येसु—महान् प्रधानपुजारी (१४-१६) ५ येसु मानव प्रधानपुजारीहरूभन्दा श्रेष्ठ हुनुहुन्छ (१-१०) मल्किसेदेकजस्तो (६, १०) दुःखबाट आज्ञाकारी हुन सिक्नुभयो (८) चिरस्थायी उद्धार दिने जिम्मेवारी पाउनुभयो (९) अपरिपक्व नहुन चेतावनी (११-१४) ६ परिपक्वतातर्फ अघि बढ (१-३) पतन भएकाहरूले परमेश्वरको छोरालाई फेरि खम्बामा टाँग्छन् (४-८) आफ्नो आशा पूरा हुनेछ भनी निश्चिन्त होओ (९-१२) परमेश्वरको प्रतिज्ञा निश्चय पूरा हुन्छ (१३-२०) परमेश्वरको प्रतिज्ञा र शपथ अपरिवर्तनीय छ (१७, १८) ७ मल्किसेदेक—अद्वितीय राजा र पुजारी (१-१०) ख्रिष्टको पुजारीगिरी उत्कृष्ट (११-२८) ख्रिष्टले पूरै उद्धार गर्न सक्नुहुन्छ (२५) ८ स्वर्गको कुरालाई बुझाउने वासस्थान (१-६) पुरानो र नयाँ करारमा भिन्नता (७-१३) ९ पृथ्वीको पवित्र स्थानमा पवित्र सेवा (१-१०) ख्रिष्ट आफ्नो रगत लिएर स्वर्ग पस्नुहुन्छ (११-२८) नयाँ करारको मध्यस्थकर्ता (१५) १० पशुबलिले पाप मेटाउन सक्दैन (१-४) मोसाको व्यवस्था—छाया (१) ख्रिष्टको बलिदान एकै चोटि सधैँभरिका लागि (५-१८) नयाँ र जीवित बाटो (१९-२५) एकसाथ भेला हुन नछोडौँ (२४, २५) जानाजानी पाप नगर्न चेतावनी (२६-३१) सहने हिम्मत र विश्वास (३२-३९) ११ विश्वासको परिभाषा (१, २) विश्वासका उदाहरणहरू (३-४०) विनाविश्वास परमेश्वरलाई खुसी पार्न असम्भव (६) १२ हाम्रो विश्वासलाई पूर्ण तुल्याउनुहुने येसु (१-३) साक्षीहरूको बाक्लो बादल (१) यहोवाको अनुशासनलाई इन्कार नगर (४-११) आफ्ना पाइलाको निम्ति सीधा बाटो बनाइरहो (१२-१७) स्वर्गको यरुसलेमनजिक जाने (१८-२९) १३ आखिरी अर्ती र समापनका शब्दहरू (१-२५) अतिथिसत्कार गर्न नबिर्स (२) विवाह आदरणीय होस् (४) अगुवाइ लिनेहरूप्रति आज्ञाकारी होओ (७, १७) प्रशंसाको बलिदान चढाओ (१५, १६) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने हिब्रू—विषयवस्तु पवित्र बाइबल—नयाँ संसार अनुवाद हिब्रू—विषयवस्तु नेपाली हिब्रू—विषयवस्तु https://cms-imgp.jw-cdn.org/img/p/1001061100/univ/wpub/1001061100_univ_sqr_xl.jpg nwt हिब्रू पृ. २२६६-२२६७