देखाउने बाइबलको किताब उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था यहोसु न्यायकर्ता रुथ १ समुएल २ समुएल १ राजा २ राजा १ इतिहास २ इतिहास एज्रा नहेम्याह एस्तर अय्युब भजन हितोपदेश उपदेशक श्रेष्ठगीत यसैया यर्मिया विलाप इजकिएल दानिएल होसे योएल आमोस ओबदियाह योना मिका नहुम हबकुक सपन्याह हाग्गै जकरिया मलाकि मत्ति मर्कुस लुका युहन्ना प्रेषित रोमी १ कोरिन्थी २ कोरिन्थी गलाती एफिसी फिलिप्पी कलस्सी १ थिस्सलोनिकी २ थिस्सलोनिकी १ तिमोथि २ तिमोथि तितस फिलेमोन हिब्रू याकुब १ पत्रुस २ पत्रुस १ युहन्ना २ युहन्ना ३ युहन्ना यहुदा प्रकाश अध्याय १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५ १६ कोरिन्थीहरूलाई पहिलो पत्र अध्यायहरू १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५ १६ विषयवस्तुको सारांश १ अभिवादन (१-३) कोरिन्थीहरूका लागि पावल परमेश्वरलाई धन्यवाद दिन्छन् (४-९) एकतामा रहन आग्रह (१०-१७) ख्रिष्ट—परमेश्वरको शक्ति र बुद्धि (१८-२५) यहोवा परमेश्वरमा मात्र घमन्ड गर्नू (२६-३१) २ पावलले कोरिन्थमा गरेको प्रचार (१-५) परमेश्वरको बुद्धि उत्कृष्ट छ (६-१०) आध्यात्मिक सोचाइ र शारीरिक सोचाइबीचको भिन्नता (११-१६) ३ कोरिन्थीहरू अझै पनि सांसारिक सोचाइ राख्छन् (१-४) परमेश्वरले हुर्काउनुहुन्छ (५-९) परमेश्वरका सहकर्मीहरू (९) आगोले नखाने कुराहरूद्वारा निर्माण गर्नू (१०-१५) तिमीहरू परमेश्वरको मन्दिर हौ (१६, १७) संसारको बुद्धि परमेश्वरको लागि मूर्खता हो (१८-२३) ४ भण्डारेहरू विश्वासयोग्य हुनुपर्छ (१-५) ख्रिष्टियन सेवकहरूको नम्रता (६-१३) “लेखिएका कुराहरूभन्दा बढ्ता केही नगर्नू” (६) ख्रिष्टियनहरू तमासा भएका छन् (९) पावल आफ्ना ख्रिष्टियन छोराछोरीको ख्याल राख्छन् (१४-२१) ५ अवैध यौनसम्बन्धको मामिला (१-५) अलिकता खमिरले पीठोको पूरै डल्लोलाई खमिरा बनाइदिन्छ (६-८) दुष्ट मानिसलाई हटाओ (९-१३) ६ ख्रिष्टियन भाइहरूबीच मुद्दामामिला (१-८) परमेश्वरको राज्यको हकदार नहुनेहरू (९-११) आफ्नो शरीरले परमेश्वरको महिमा गर (१२-२०) “अवैध यौनसम्बन्धदेखि भाग!” (१८) ७ अविवाहित र विवाहितहरूका लागि सल्लाह (१-१६) जस्तो अवस्थामा बोलाइएको थियो, त्यस्तै अवस्थामा रहनू (१७-२४) अविवाहित र विधवाहरू (२५-४०) अविवाहित रहनुका फाइदा (३२-३५) “प्रभुको चेलासित मात्र” विवाह गर्नू (३९) ८ मूर्तिहरूलाई चढाइएको खानेकुराबारे (१-१३) हाम्रो लागि परमेश्वर एकै जना हुनुहुन्छ (५, ६) ९ पावलले प्रेषितको रूपमा बसालेको उदाहरण (१-२७) “गोरुलाई मोहोलो नलगाउनू” (९) “सुसमाचार सुनाइनँ भने मलाई धिक्कार छ!” (१६) सबै किसिमका मानिसका लागि सबै कुरा हुने (१९-२३) जीवनको दौडमा आत्मसंयम (२४-२७) १० इस्राएलको इतिहासबाट पाइने चेतावनी (१-१३) मूर्तिपूजाबारे चेतावनी (१४-२२) यहोवाको टेबुल, प्रेतहरूको टेबुल (२१) स्वतन्त्रता र अरूप्रति विचारशील हुनु (२३-३३) “सबै थोक परमेश्वरकै महिमाको निम्ति गर” (३१) ११ “मेरो अनुकरण गर” (१) शिरत्व र शिरपोस (२-१६) प्रभुको साँझको भोज मनाउने (१७-३४) १२ पवित्र शक्तिका वरदान (१-११) एउटा शरीर, धेरै अङ्ग (१२-३१) १३ प्रेम—सबैभन्दा उत्तम मार्ग (१-१३) १४ भविष्यवाणी गर्ने र विभिन्न भाषा बोल्ने वरदान (१-२५) व्यवस्थित ख्रिष्टियन सभा (२६-४०) मण्डलीमा स्त्रीहरूको स्थान (३४, ३५) १५ ख्रिष्ट फेरि जीवित पारिनुभयो (१-११) मरेकाहरू जीवित हुने शिक्षा—विश्वासको आधार (१२-१९) ख्रिष्ट फेरि जीवित हुनुभएको कुरा ग्यारेन्टी हो (२०-३४) रगत र मासुको शरीर, अदृश्य शरीर (३५-४९) अमर र अविनाशी (५०-५७) प्रभुको काममा सधैँ व्यस्त (५८) १६ यरुसलेमका ख्रिष्टियनहरूको निम्ति चन्दा (१-४) पावलको यात्राको योजना (५-९) तिमोथि र अपोल्लसको यात्राको योजना (१०-१२) आग्रह र अभिवादन (१३-२४) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने १ कोरिन्थी—विषयवस्तु पवित्र बाइबल—नयाँ संसार अनुवाद १ कोरिन्थी—विषयवस्तु नेपाली १ कोरिन्थी—विषयवस्तु https://cms-imgp.jw-cdn.org/img/p/1001061100/univ/wpub/1001061100_univ_sqr_xl.jpg nwt १ कोरिन्थी पृ. २१५७-२१५८