देखाउने बाइबलको किताब उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था यहोसु न्यायकर्ता रुथ १ समुएल २ समुएल १ राजा २ राजा १ इतिहास २ इतिहास एज्रा नहेम्याह एस्तर अय्युब भजन हितोपदेश उपदेशक श्रेष्ठगीत यसैया यर्मिया विलाप इजकिएल दानिएल होसे योएल आमोस ओबदियाह योना मिका नहुम हबकुक सपन्याह हाग्गै जकरिया मलाकि मत्ति मर्कुस लुका युहन्ना प्रेषित रोमी १ कोरिन्थी २ कोरिन्थी गलाती एफिसी फिलिप्पी कलस्सी १ थिस्सलोनिकी २ थिस्सलोनिकी १ तिमोथि २ तिमोथि तितस फिलेमोन हिब्रू याकुब १ पत्रुस २ पत्रुस १ युहन्ना २ युहन्ना ३ युहन्ना यहुदा प्रकाश अध्याय १ २ ३ ४ ५ ६ तिमोथिलाई पहिलो पत्र अध्यायहरू १ २ ३ ४ ५ ६ विषयवस्तुको सारांश १ अभिवादन (१, २) झूटा शिक्षकहरूदेखि होसियार रहन चेतावनी (३-११) पावललाई देखाइएको असीम अनुग्रह (१२-१६) युगयुगका महाराजा (१७) ‘असल लडाइँ लड’ (१८-२०) २ सबै किसिमका मानिसका लागि प्रार्थना (१-७) एक जना परमेश्वर, एकै जना मध्यस्थकर्ता (५) सबैका लागि फिरौती (६) पुरुषहरू र स्त्रीहरूका लागि निर्देशन (८-१५) शालीन पहिरन लगाउनू (९, १०) ३ निरीक्षक हुन चाहिने योग्यता (१-७) सहायक सेवक हुन चाहिने योग्यता (८-१३) परमेश्वरको भक्तिको पवित्र रहस्य (१४-१६) ४ प्रेतहरूका शिक्षाहरूदेखि होसियार रहन चेतावनी (१-५) ख्रिष्टको असल सेवक कसरी बन्ने (६-१०) शारीरिक तालिम र परमेश्वरको भक्तिबीच भिन्नता (८) आफ्नो शिक्षाको विषयमा होसियार होऊ (११-१६) ५ युवायुवती र वृद्धवृद्धासित कसरी व्यवहार गर्ने (१, २) विधवाहरूलाई मदत गर्ने (३-१६) आफ्नो परिवारको हेरविचार गर्ने (८) कडा परिश्रम गर्ने एल्डरहरूलाई आदर गर (१७-२५) ‘पेटको खातिर अलिअलि मद्य’ (२३) ६ दासहरूले आफ्ना मालिकको आदर गर्नुपर्छ (१, २) झूटा शिक्षकहरू र पैसाको प्रेम (३-१०) परमेश्वरको जनलाई निर्देशन (११-१६) असल काममा धनी होओ (१७-१९) आफूले पाएको नासोलाई सँभालेर राख (२०, २१) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने १ तिमोथि—विषयवस्तु पवित्र बाइबल—नयाँ संसार अनुवाद १ तिमोथि—विषयवस्तु नेपाली १ तिमोथि—विषयवस्तु https://cms-imgp.jw-cdn.org/img/p/1001061100/univ/wpub/1001061100_univ_sqr_xl.jpg nwt १ तिमोथि पृ. २२४८