देखाउने बाइबलको किताब उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था यहोसु न्यायकर्ता रुथ १ समुएल २ समुएल १ राजा २ राजा १ इतिहास २ इतिहास एज्रा नहेम्याह एस्तर अय्युब भजन हितोपदेश उपदेशक श्रेष्ठगीत यसैया यर्मिया विलाप इजकिएल दानिएल होसे योएल आमोस ओबदियाह योना मिका नहुम हबकुक सपन्याह हाग्गै जकरिया मलाकि मत्ति मर्कुस लुका युहन्ना प्रेषित रोमी १ कोरिन्थी २ कोरिन्थी गलाती एफिसी फिलिप्पी कलस्सी १ थिस्सलोनिकी २ थिस्सलोनिकी १ तिमोथि २ तिमोथि तितस फिलेमोन हिब्रू याकुब १ पत्रुस २ पत्रुस १ युहन्ना २ युहन्ना ३ युहन्ना यहुदा प्रकाश अध्याय १ २ ३ ४ तिमोथिलाई दोस्रो पत्र अध्यायहरू १ २ ३ ४ विषयवस्तुको सारांश १ अभिवादन (१, २) तिमोथिको विश्वासको निम्ति पावल परमेश्वरलाई धन्यवाद दिन्छन् (३-५) परमेश्वरबाट पाएको वरदानलाई दन्काइरह (६-११) साँचो शिक्षालाई पक्रिराख (१२-१४) पावलका शत्रुहरू र मित्रहरू (१५-१८) २ योग्य पुरुषहरूलाई सन्देश सुम्पिदेऊ (१-७) सुसमाचारको खातिर कष्ट सहने (८-१३) परमेश्वरको वचन ठीकसित प्रयोग गर (१४-१९) युवावस्थामा उत्पन्न हुने इच्छाहरूदेखि भाग (२०-२२) विरोधीहरूसित कस्तो व्यवहार गर्ने (२३-२६) ३ अन्तको दिनमा कठिन समय (१-७) पावलको उदाहरण राम्ररी पछ्याउने (८-१३) ‘आफूले सिकेका कुराहरूमा लागिरह’ (१४-१७) धर्मशास्त्रमा भएका सबै कुरा परमेश्वरको प्रेरणाद्वारा लेखिएको (१६) ४ “आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर” (१-५) जोडतोडले वचन प्रचार गर (२) “मैले उत्तम लडन्त लडेको छु” (६-८) पावलका केही कुराहरू (९-१८) समापनका शब्दहरू (१९-२२) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने २ तिमोथि—विषयवस्तु पवित्र बाइबल—नयाँ संसार अनुवाद २ तिमोथि—विषयवस्तु नेपाली २ तिमोथि—विषयवस्तु https://cms-imgp.jw-cdn.org/img/p/1001061100/univ/wpub/1001061100_univ_sqr_xl.jpg nwt २ तिमोथि पृ. २२५६