देखाउने बाइबलको किताब उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था यहोसु न्यायकर्ता रुथ १ समुएल २ समुएल १ राजा २ राजा १ इतिहास २ इतिहास एज्रा नहेम्याह एस्तर अय्युब भजन हितोपदेश उपदेशक श्रेष्ठगीत यसैया यर्मिया विलाप इजकिएल दानिएल होसे योएल आमोस ओबदियाह योना मिका नहुम हबकुक सपन्याह हाग्गै जकरिया मलाकि मत्ति मर्कुस लुका युहन्ना प्रेषित रोमी १ कोरिन्थी २ कोरिन्थी गलाती एफिसी फिलिप्पी कलस्सी १ थिस्सलोनिकी २ थिस्सलोनिकी १ तिमोथि २ तिमोथि तितस फिलेमोन हिब्रू याकुब १ पत्रुस २ पत्रुस १ युहन्ना २ युहन्ना ३ युहन्ना यहुदा प्रकाश अध्याय १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५ १६ १७ १८ १९ २० २१ २२ २३ २४ दोस्रो समुएलको किताब अध्यायहरू १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५ १६ १७ १८ १९ २० २१ २२ २३ २४ विषयवस्तुको सारांश १ दाउदले साउलको मृत्यु भएको खबर पाउँछन् (१-१६) साउल र जोनाथनको लागि दाउदको शोक-गीत (१७-२७) २ दाउद यहुदाका राजा हुन्छन् (१-७) इस्बोसेथ इस्राएलका राजा हुन्छन् (८-११) दाउदको घराना र साउलको घरानाबीच लडाइँ (१२-३२) ३ दाउदको घराना झन्झन् शक्तिशाली हुँदै जान्छ (१) दाउदका छोराहरू (२-५) अब्नेर दाउदको पक्ष लिन्छन् (६-२१) योआब अब्नेरलाई मार्छन् (२२-३०) दाउद अब्नेरको लागि विलाप गर्छन् (३१-३९) ४ इस्बोसेथको हत्या गरिन्छ (१-८) दाउद हत्याराहरूलाई मार्छन् (९-१२) ५ दाउद सारा इस्राएलका राजा हुन्छन् (१-५) यरुसलेमलाई कब्जा गरिन्छ (६-१६) सियोन, दाउदनगर (७) दाउद पलिस्तियालीहरूलाई हराउँछन् (१७-२५) ६ परमेश्वरको सन्दुक यरुसलेममा ल्याइन्छ (१-२३) उज्जाह परमेश्वरको सन्दुकलाई थाम्छन् र मारिन्छन् (६-८) मिकल दाउदलाई तुच्छ ठान्छिन् (१६, २०-२३) ७ दाउदले मन्दिर बनाउन पाउनेछैनन् (१-७) परमेश्वर दाउदसित राज्यको करार गर्नुहुन्छ (८-१७) दाउदको धन्यवादको प्रार्थना (१८-२९) ८ दाउदका जितहरू (१-१४) दाउदको राज्य व्यवस्था (१५-१८) ९ दाउद मपिबोसेतलाई अटल प्रेम देखाउँछन् (१-१३) १० अम्मोन र सिरियामाथि विजय (१-१९) ११ दाउद बेतसेबासित अवैध यौनसम्बन्ध राख्छन् (१-१३) दाउद उरियाहको ज्यान लिन लगाउँछन् (१४-२५) दाउद बेतसेबालाई आफ्नी पत्नी बनाउँछन् (२६, २७) १२ नातान दाउदलाई हप्काउँछन् (१-१५क) बेतसेबाको छोरा मर्छ (१५ख-२३) बेतसेबा सुलेमानलाई जन्माउँछिन् (२४, २५) अम्मोनीहरूको सहर राब्बाहलाई कब्जा गरिन्छ (२६-३१) १३ अम्नोन तामारलाई बलात्कार गर्छन् (१-२२) अब्सालोम अम्नोनलाई मार्छन् (२३-३३) अब्सालोम भागेर गेसुर जान्छन् (३४-३९) १४ योआब र तेकोकी स्त्री (१-१७) दाउद योआबको युक्तिबारे थाह पाउँछन् (१८-२०) अब्सालोमलाई फर्कन दिइन्छ (२१-३३) १५ अब्सालोमको षड्यन्त्र र विद्रोह (१-१२) दाउद यरुसलेमबाट भाग्छन् (१३-३०) अहितोपेल अब्सालोमको पछि लाग्छन् (३१) अहितोपेललाई विफल पार्न हुसैलाई पठाइन्छ (३२-३७) १६ सिबा मपिबोसेतबारे झूटो कुरा बताउँछन् (१-४) सिमि दाउदलाई सराप्छन् (५-१४) हुसै अब्सालोमलाई भेट्छन् (१५-१९) अहितोपेलको सल्लाह (२०-२३) १७ हुसै अहितोपेलको सल्लाहलाई विफल पारिदिन्छन् (१-१४) दाउदलाई सतर्क गराइन्छ; तिनी अब्सालोमको हातबाट जोगिन्छन् (१५-२९) बार्जिलै र अरू मानिसले आवश्यक कुराहरूको प्रबन्ध गरिदिन्छन् (२७-२९) १८ अब्सालोमको हार र मृत्यु (१-१८) दाउदलाई अब्सालोमको मृत्युको खबर दिइन्छ (१९-३३) १९ दाउद अब्सालोमको निम्ति शोक मनाउँछन् (१-४) योआब दाउदलाई हप्काउँछन् (५-८क) दाउद यरुसलेम फर्कन्छन् (८ख-१५) सिमि क्षमा माग्छन् (१६-२३) मपिबोसेत निर्दोष भएको कुरा प्रमाणित हुन्छ (२४-३०) बार्जिलैको सम्मान गरिन्छ (३१-४०) कुलहरूबीच विवाद हुन्छ (४१-४३) २० सेबाको विद्रोह; योआब अमासालाई मार्छन् (१-१३) सेबालाई खेदिन्छ र उसको टाउको काटिन्छ (१४-२२) दाउदको राज्य व्यवस्था (२३-२६) २१ गिबोनीहरू साउलको घरानासित बदला लिन्छन् (१-१४) पलिस्तियालीहरूसित भएका युद्धहरू (१५-२२) २२ परमेश्वरले गर्नुभएको उद्धारको निम्ति दाउद उहाँको प्रशंसा गर्छन् (१-५१) ‘यहोवा मेरो पहरा हुनुहुन्छ’ (२) वफादारप्रति यहोवा वफादार रहनुहुन्छ (२६) २३ दाउदका अन्तिम शब्दहरू (१-७) दाउदका वीर योद्धाहरूको वीरतापूर्ण काम (८-३९) २४ मानिसहरूको गणना लिएर दाउद पाप गर्छन् (१-१४) महामारीले गर्दा ७० हजार मानिस मर्छन् (१५-१७) दाउद एउटा वेदी बनाउँछन् (१८-२५) बलिदान चढाउन दाम तिर्नुपर्छ (२४) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने २ समुएल—विषयवस्तु पवित्र बाइबल—नयाँ संसार अनुवाद २ समुएल—विषयवस्तु नेपाली २ समुएल—विषयवस्तु https://cms-imgp.jw-cdn.org/img/p/1001061100/univ/wpub/1001061100_univ_sqr_xl.jpg nwt २ समुएल पृ. ६०५-६०६