यहोवाका साथीहरूबाट सिक

यहोवाका साथी बनेका विभिन्‍न बाइबल पात्रहरूबाट पाठ सिक!

हानन्याह, मिसाएल र अजर्याह

के तिमी पनि यहोवाका साथीहरूजस्तै आज्ञाकारी हुन सक्छौ?—हानन्याह, मिसाएल र अजर्याह?

यर्मिया

तिमीले नडराईकन बोल्ने सन्दर्भमा यहोवाको साथी यर्मियाबाट के सिक्यौ?