सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अद्‌भुत छ तिम्रो काम

अद्‌भुत छ तिम्रो काम

डाउनलोड:

  1. १. था’ भो रा-ज्य-को काम तिम्‌-रो व-चन-बा-ट नै,

    पा-एँ स-त्य-को ख-जा-ना त्यो व-चन प-ढे-रै।

    उ-ज्वल ज्यो-ति नि दि-ए है व-फा-दार ज-न-ले,

    प-ठाई मा-या-लु गो-ठा-ला राख्‌-छन्‌ है मे-रो ख्याल।

    जान्‌-छु अ-धि-वे-शन, खु-सी छु म औ-धी नै।

    भन्‌-छु ढुक्‌-क भई स-धैँ नै: “क-त्ति र-माइ-लो भो!”

    ह-रेक हप्‌-ता नै स-भा-मा राख्‌-छौ है हाम्‌-रो ख्याल,

    दिन्‌-छौ ता-लिम सि-काउ-न-लाई, ब-नाउ-छौ जो-सि-लो।

    (कोरस)

    अद्‌-भुत छ तिम्‌-रो काम,

    सा-थै रा-ज्य-को काम स-बै।

    मोल गर्‌-छौँ रा-ज्य-को।

    चिन्‌-यौँ अ-झै नै ति-मी-लाई, बढ्‌-यो हाम्‌-रो विश्‌-वास।

    हेर्‌-दै-छौँ बा-टो आ-शिष्‌-को त्यो रा-ज्य-ले दि-ने।

  2. २. ग-ऱ्‍यौ हाम्‌-रो क-दर स-ह-कर्‌-मी ब-ना-ई,

    ल-गाउँ-द-छौँ यो मन सा-रा प्र-चार गर्‌-न-ला-ई।

    डुब्‌-छौँ ज-ति नै हा-मी ज्ञान-को ग-हि-रा-ई-मा,

    सिक्‌-छौँ स-ही अ-सल कु-रा र जिउ-ने त-रि-का।

    छुन्‌-छ यो गीत-ले मे-रो मन-को यो कु-ना-मा,

    पा-रि-वा-रिक अध्‌-यन-ले दिन्‌-छ न-याँ ता-ज-गी।

    एक-ता-मा छौँ हा-मी चा-हे होऔँ ज-हाँ-सु-कै-को,

    स-जाउँ-छौँ सब-लाई म-न-मा, छै-नौँ सं-सार-जस्‌-तो।

    (कोरस)

    अद्‌-भुत छ तिम्‌-रो काम,

    सा-थै रा-ज्य-को काम स-बै।

    मोल गर्‌-छौँ रा-ज्य-को।

    चिन्‌-यौँ अ-झै नै ति-मी-लाई, बढ्‌-यो हाम्‌-रो विश्‌-वास।

    हेर्‌-दै छौँ बा-टो आ-शिष्‌-को त्यो रा-ज्य-ले दि-ने।