न्यानो भाइचारा
डोउनलोड
१. ज-हाँ ग-ए नि मा-या-को यो साइ-नो,
टुट्-दै-न क-हि-ल्यै नि य-हो-वा-ले जो-डे-को।
हुन्-छ आ-भास
मा-या-को,
यो भाइ-चा-रा-को;
हुन्-छ आ-भास।
२. मि-लि-जु-ली गर्-छौँ याह-को से-वा;
दे-खाउ-न या-ह र ये-सु-को मा-या।
हुन्-छ आ-भास,
क-ति न्या-नो
छ यो प-रि-वार;
हुन्-छ आ-भास।
(कोरस)
य-हो-वा, ख्याल राख्-छन् हाम्-रो;
हा-मी स-बै-को।
३. चा-हे ज-हाँ-सु-कै ब-सौँ हा-मी,
हि-माल पा-हाड स-हर सात स-मु-द्र-पा-रि।
हा-मी हौँ,
हा-मी स-बै
य-हो-वा-कै हौँ।
हो, हा-मी हौँ।
(कोरस)
य-हो-वा, ख्याल राख्-छन् हाम्-रो;
हो, हा-मी स-बै-को।
(ब्रिज)
यो सं-सार छ सा-ह्रै चि-सो;
मा-निस-ह-रू नि छन् रु-खो।
त-र प-रि-वार पा-यौँ ठू-लो,
चि-न्यौँ या-ह ई-श्वर साँ-चो।
४. य-हो-वा-ले जस्-तै मा-या गर्-न,
सि-का-ए ये-सु-ले चो-खो मा-या गर्-न।
य-ही मा-या
छ हा-मी-मा,
यो भाइ-चा-रा-मा।
य-ही मा-या,
न्या-नो मा-या।