सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सारा बलले यहोवाको सेवा गर

सारा बलले यहोवाको सेवा गर

डाउनलोड:

  1. १. बि-ते बा-ला-पन हाँ-सी र खे-ली;

    य-हो-वा-लाई ब-नाई खु-सी।

    स-भा प्र-चार-मा गर्‌-यौ म-हि-मा;

    बिर्‌-से-नौ गर्‌-न प्रार्‌-थ-ना।

    (प्रि-कोरस)

    त-र ग-यौ बढ्‌-दै बि-रा-नो यो सं-सा-र-मा।

    स-जि-लो भ-ए-न सु-स-मा-चार सु-नाउ-न घर-घर-मा।

    त-र ज-ति आ-ए प-नि प-री-क्षा-को ओइ-रो

    न-छो-ड हात य-हो-वा-को;

    पाउँ-छौ इ-नाम ठू-लो।

    (कोरस)

    ति-मी हौ या-ह-को आँ-खा-को ता-रा;

    पाउँ-छौ सा-हा-रा।

    या-ह-को से-वा-मा सक्‌-छौ गर्‌-न धे-रै।

    देख्‌-छन्‌ विश्‌-वास तिम्‌-रो;

    छौ याह-लाई प्या-रो।

  2. २. हुर्‌-कँ-दै जाँ-दा आ-ए धे-रै बा-धा;

    हो-ला मन-मा ड-र चिन्‌-ता।

    त-र मान्‌-नु पर्‌-दै-न सुर्‌-ता;

    पु-का-र सुन्‌-छन्‌ है या-ह।

    (प्रि-कोरस)

    अ-नि ग-र आ-ज्ञा पा-लन ग-री स-दा म-नन।

    खु-सी हुन्‌-छौ स-धैँ त्याग-ह-रू सम्‌-झे-र।

    त-र ज-ति आ-ए प-नि प-री-क्षा-को ओइ-रो

    न-छो-ड हात य-हो-वा-को;

    पाउँ-छौ इ-नाम ठू-लो।

    (कोरस)

    ति-मी हौ या-ह-को आँ-खा-को ता-रा;

    पाउँ-छौ सा-हा-रा।

    या-ह-को से-वा-मा सक्‌-छौ गर्‌-न धे-रै।

    देख्‌-छन्‌ विश्‌-वास तिम्‌-रो;

    छौ याह-लाई प्या-रो।

    (ब्रिज)

    ग-र से-वा बल ल-गाई सा-रा।

    हुन्‌-न प-छु-तो, यै हो जी-वन-को बा-टो।

    (कोरस)

    ति-मी हौ या-ह-को आँ-खा-को ता-रा;

    पाउँ-छौ सा-हा-रा।

    या-ह-को से-वा-मा सक्‌-छौ गर्‌-न धे-रै।

    देख्‌-छन्‌ विश्‌-वास तिम्‌-रो;

    छौ याह-लाई प्या-रो।

    (ब्रिज)

    ग-र से-वा बल ल-गाई सा-रा।

    हुन्‌-न प-छु-तो, यै हो जी-वन-को बा-टो।

    ग-र से-वा बल ल-गाई सा-रा।

    हुन्‌-न प-छु-तो, यै हो जी-वन-को बा-टो।