जनवरी १३-१९
भजन १३५–१३७
गीत २ र प्रार्थना | परिचय (१ मि.)
१. “हाम्रा प्रभु अरू सबै देवताभन्दा महान् हुनुहुन्छ”
(१० मि.)
यहोवाले सारा सृष्टिमाथि आफ्नो अधिकार छ भनेर देखाउनुभएको छ (भज १३५:५, ६; it-2-E पृ. ६६१ अनु. ४-५)
उहाँ आफ्ना मानिसहरूको रक्षा गर्नुहुन्छ (प्रस्थ १४:२९-३१; भज १३५:१४)
हामी निराश हुँदा उहाँ हाम्रो साथमा हुनुहुन्छ (भज १३६:२३; w२१.११ पृ. ६ अनु. १६)
२. बहुमूल्य रत्न
(१० मि.)
भज १३५:१, ५—यहोवाले मानव सरकारमाथि आफ्नो अधिकार छ भनेर विगतमा कसरी देखाउनुभयो? (w२२.१० पृ. १५ अनु. १२)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) भज १३५:१-२१ (th बुँदा ११)
४. कुराकानी थाल्नुहोस्
(३ मि.) अनौपचारिक साक्षीकार्य। चासो देखाउने व्यक्तिसित सम्पर्क जानकारी आदानप्रदान गर्नुहोस्। (lmd पाठ २ बुँदा ४)
५. फेरि भेट्नुहोस्
(४ मि.) घरघरको साक्षीकार्य। घरधनीलाई सभाको निम्तो दिनुहोस्। (lmd पाठ ९ बुँदा ४)
६. आफ्नो विश्वासबारे व्याख्या गर्नुहोस्
(५ मि.) प्रदर्शन। ijwfq लेख ७—विषय: के यहोवाका साक्षीहरू ख्रिष्टियन हुन्? (th बुँदा १२)
गीत १०
७. स्थानीय आवश्यकता
(१५ मि.)
८. मण्डली बाइबल अध्ययन
(३० मि.) bt अध्या. २१ अनु. १-७, पृ. १६६ मा भएको पेटी