नोभेम्बर २५–डिसेम्बर १
भजन १०९-११२
गीत १४ र प्रार्थना | परिचय (१ मि.)
१. राजा येसुलाई समर्थन गर्नुहोस्
(१० मि.)
येसु स्वर्ग जानुभएपछि यहोवाको दाहिने हाततिर बस्नुभयो (भज ११०:१; w०६ ९/१ पृ. १८ अनु. ६)
सन् १९१४ देखि येसुले शत्रुहरूमाथि अधिकार गर्न थाल्नुभयो (भज ११०:२; w०० ४/१ पृ. १८ अनु. ३)
हामीले आफूलाई राजीखुसीले उपलब्ध गराएर येसुको शासनलाई समर्थन गरेको देखाउन सक्छौँ (भज ११०:३; be पृ. ७६ अनु. २)
आफैलाई सोध्नुहोस्: ‘परमेश्वरको राज्यलाई समर्थन गरेको देखाउन म कस्ता लक्ष्य राख्न सक्छु?’
२. बहुमूल्य रत्न
(१० मि.)
-
भज ११०:४—यस पदमा बताइएको करारबारे व्याख्या गर्नुहोस्। (w१४ १०/१५ पृ. ११ अनु. १५-१७)
-
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) भज १०९:१-२६ (th बुँदा २)
४. कुराकानी थाल्नुहोस्
(२ मि.) घरघरको साक्षीकार्य। पर्चाबाट कुराकानी सुरु गर्नुहोस्। (lmd पाठ ४ बुँदा ३)
५. आफ्नो विश्वासबारे व्याख्या गर्नुहोस्
(५ मि.) प्रदर्शन। ijwfq लेख २३—विषय: यहोवाका साक्षीहरू किन युद्धमा भाग लिँदैनन्? (lmd पाठ ४ बुँदा ४)
६. चेला बनाउनुहोस्
गीत ७२
७. हामी परमेश्वरको राज्यलाई कसरी वफादार भई समर्थन गर्न सक्छौँ?
(१५ मि.) छलफल।
यहोवा नै स्वर्ग र पृथ्वीको शासक हुनुहुन्छ भन्ने कुराको प्रमाण उहाँको राज्य हो। (दा २:४४, ४५) त्यसैले सक्रिय भई उहाँको राज्यलाई समर्थन गर्दा हामीले यहोवाको शासन नै सर्वोत्तम छ भनेर देखाइरहेका हुन्छौँ।
“शान्तिका राजकुमार”-लाई वफादार भई समर्थन गर्नुहोस् भिडियो देखाउनुहोस्। त्यसपछि श्रोतालाई सोध्नुहोस्:
-
हामी कसरी वफादार भई परमेश्वरको राज्यलाई समर्थन गर्न सक्छौँ?
तलका परिस्थितिहरूमा परमेश्वरको राज्यलाई समर्थन गरेको देखाउन मदत गर्ने शास्त्रपदहरू लेख्नुहोस्।
-
परमेश्वरको राज्यलाई आफ्नो जीवनमा पहिलो स्थान दिने।
-
परमेश्वरको राज्यको नैतिक स्तरअनुसार जीवन बिताउने।
-
परमेश्वरको राज्यबारे अरूलाई जोसिलो भई बताउने।
-
मानव सरकारहरूलाई आदर गर्ने तर परमेश्वरको नियम र सरकारको नियम बाझिँदा परमेश्वरको नियम पालन गर्ने।
८. मण्डली बाइबल अध्ययन
(३० मि.) bt अध्या. १८ अनु. १६-२४