अक्टोबर १४-२०
भजन ९६-९९
गीत ६६ र प्रार्थना | परिचय (१ मि.)
१. “उद्धारको सुसमाचार . . . घोषणा गर”
(१० मि.)
मानिसहरूलाई सुसमाचार सुनाउनुहोस् (भज ९६:२; w११-E ३/१ पृ. ६ अनु. १-२)
तिनीहरूलाई न्यायको दिनबारे सुसमाचार सुनाउनुहोस् र त्यसबारे बुझाउनुहोस् (भज ९६:१२, १३; brwp१२०९०१ अनु. १)
तिनीहरूलाई पूरै पृथ्वी यहोवाको नाउँको प्रशंसा गर्ने मानिसहरूले भर्ने उहाँको उद्देश्यबारे सिकाउनुहोस् (भज ९९:१-३; w१२ ९/१५ पृ. १२ अनु. १८-१९)
२. बहुमूल्य रत्न
(१० मि.)
भज ९६:१—बाइबलको धेरैजसो पदमा प्रयोग गरिएको “नयाँ गीत”-ले कुन कुरालाई सङ्केत गर्छ? (it-2-E पृ. ९९४)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) भज ९८:१–९९:९ (th बुँदा ११)
४. तत्परता देखाउनुहोस्—येसुले के गर्नुभयो?
(७ मि.) भिडियो देखाउनुहोस् अनि lmd पाठ १० बुँदा १-२ छलफल गर्नुहोस्।
५. तत्परता देखाउनुहोस्—येसुको अनुकरण गर्नुहोस्
(८ मि.) lmd पाठ १० बुँदा ३-५ र “यी पदहरू पनि हेर्नुहोस्”-मा आधारित छलफल।
गीत ९
६. स्थानीय आवश्यकता
(१५ मि.)
७. मण्डली बाइबल अध्ययन
(३० मि.) bt अध्या. १६ अनु. १०-१८